Saturday, November 19, 2016

कहाबाट सुनाउ म जिन्दगीका कथाहरु .. lyrics

vocal : gangaraj rai
music: mahesh khadka
arrange : sahas shakya
lyrics : chandrawati rai

कहाबाट सुनाउ म जिन्दगीका कथाहरु तिमीलाई २
बल्झिने पो होकी कतै दुख्ने मुटु २
यि ब्यथाहरु (पिर  भो मलाई )२

अनगिन्ती कथाहरु मनभित्रका पानामा छन २
बाडिन्छन कि निर्जिब ब्यथा (सुनाउनै डराउछ मन) 3
कहाबाट सुनाउ म जिन्दगीका कथाहरु (तिमीलाई २

सुखहरु रिनै मागी मन हसाउछु जिन्दगीमा २
खुशी जती परे सबै (आज किन बन्धकिमा )३
 कहाबाट सुनाउ म जिन्दगीका कथाहरु तिमीलाई २
बल्झिने पो होकी कतै दुख्ने मुटु २
यि ब्यथाहरु (पिर  भो मलाई )२