घोस्ट राइडरको डरमर्दो परिचय

नमस्ते मेरो नाम घोस्ट राइडर पूर्व नेपालको बाक्लो जङगलभित्रको चिहानघारिबाट यि शब्दहरु पोस्ट गर्ने जमर्को गर्दैछु । नेपाली गीत हरुलाई नेपाली मै पढ्न पाउनुको मजा नि छुट्टै हुन्न्छ भन्ने उद्देश्यका साथ यो ब्लग सुरु गरियको हो । चिहान घारिबाट् मध्यरातको १२ बजे मात्र निस्कन फुर्सद भयकोले फुर्सदिलो समयको सदुपयोग पनि हुने र् गीत सङगितमा रुची राख्ने मित्रहरु यस् ब्लगमा आयर यस्मा उपलब्ध भयका गीतका शब्दहरु हेर्दाइ गाउँ सक्नुहुनेछ । दिनैभरी बाहिर निस्कन मनाही भयको कारणले गर्दा धेरै वटा गीतका शब्द हरु यो सानो ब्लगमा पोस्ट गर्न असमर्थ छु यस्को लागि म मरिसकेको भित्री हृदयदेखी नि माफि माग्न चाहन्छु समस्थ मनुवा हरुसँग । बाचुन्जेल यि गीत हरु गाउदै गर्नुहोला र् मरेपछी तिम्रो र् मेरो अबश्य भेट हुनेनै छ बाक्लो जङगलभित्रको चिहान घारिमा ।

----------++++उही भुतहरुको राजा " घोस्ट राइडर "

नोट् :- यो ब्लगमा उपलब्ध सम्पूर्ण सामग्रीहरु सकेसम्मा कपी पेस्ट गर्न आग्रह छ । कपी पेस्ट र् शेयर नगरेको खन्डमा रातको १२ बजे आयर म स्वयम घोस्ट राइडरले तर्साइनेछ । धन्यवाद ।

No comments:

Post a Comment