Saturday, December 24, 2016

कती माया गर्यौ by Asim rai

कती माया गर्यौ नि तिमीले भुल्नै नसक्ने २
कस्तो चोट दियौ नि तिमीले निको नहुने
कती माया


सँगै जिउने सँगै मर्ने कसम खायथ्यौ तिमीले २
पापी रहेछौ एक्लो बनायौ चुन्नै सकिन मैले
कती बाचा गरेर गयौ नि  पुरा नहुने
कस्तो घाऊ दियर गयौ नि बल्झिरहने
कती माया

जे गर्दा नि तिमीलाई सम्झन्छु थाहा छैन तिमीलाई २
म एक्लै २ तड्पी तड्पी रुन्छु २
कती आसु दियर गयौ नि बगिरहने
कस्तो दाग लायर छाड्यौ नि  मेट्नै नसक्ने
कती माया


No comments:

Post a Comment