Wednesday, January 11, 2017

मम बनाउने तरिका

म म एकदमै स्वादिस्ट फास्टफुड अन्तर्गत पर्ने एक्दमै फेमस फुड हो । यो खाजा नेपाली प्राए रेस्टुरेन्ट हुदी पाईन्छ । यो एकदमै प्रसिद्द खाजा हो । नेपाली हरुले होटल वा रेस्टुरेन्टमा गयको बेला मिस नगरने पारीकार मा पर्दछ . आज हामी मम को किमा बनाउने सामान हरु सिक्दैछौ ।
१। चप गरेको बन्दा
२। तोरिको तेल
३। चपिङ गरेको प्याज
४। अदुवाको पेस्ट १ कप

५। लसुनको पेस्ट
। मम मसला र् मिलेको खन्डमा कराइ फ्राइ घोस्ट मसाला
। जिराको धुलो
रातो खाले कप्सिकम ( भेडे खुर्सानी )
। हरियो प्याजको पत्ता ग्रीन ओनियन स्क्यालिन्स
। १ चम्चा बेसार
। २।३ कप चप गरेको धनीया
। स्वादअनुसार नुन
। उसिनेको चिकन  बफ पोर्क वा भेज
। प्याज

बिधी
सबैलाई मिक्स गरने ।

मोमोको चट्नी बनाउने तरिका

-भुटेको भातमास
-तेल
खुर्सानीको धुलो -
-कटेर राखेर टमाटर
- भुटेको तिल
-हरियो खुर्सानी
-लसुन अदुवा जिराको पेस्ट
- बेसार
-धनिया र् पुदिना

बनाउने बिधी
- तेल तताउने
-खुर्सानी , जिरा र् लसुन अदुआको पेस्ट हालेर भुट्ने
-हल्का ब्रावन कलरको भयसी बेसार र् टमाटर हालेर चलाऊने
- अलिकती pachhi टमाटर राखेर पाआच मिनेट पकाउने
- ५ मिनट पछी कागतीको र धनीया र् पुदिना राखेर मिक्स गर्ने
- अब तयार भाको पेस्ट लाई अघिको भुटेको भातमास र् भुटेको तिलको धुलोमा राखेर हल्का मनतातो पानी राखेर हल्का ब्लेन्डर मा घुमाउने
- अब चट्नी रेडी भयो ।

No comments:

Post a Comment