how to make panipuri
- maida ra suji lai miks garera aadhi ghanta rakhne
tespaxi nikalera belera gologolo size ma katera ekdamai tateko telma halne
ras banaune tarikaa
Wednesday, January 11, 2017
मम बनाउने तरिका
म म एकदमै स्वादिस्ट फास्टफुड अन्तर्गत पर्ने एक्दमै फेमस फुड हो । यो खाजा नेपाली प्राए रेस्टुरेन्ट हुदी पाईन्छ । यो एकदमै प्रसिद्द खाजा हो । नेपाली हरुले होटल वा रेस्टुरेन्टमा गयको बेला मिस नगरने पारीकार मा पर्दछ . आज हामी मम को किमा बनाउने सामान हरु सिक्दैछौ ।
१। चप गरेको बन्दा
२। तोरिको तेल
३। चपिङ गरेको प्याज
४। अदुवाको पेस्ट १ कप
१। चप गरेको बन्दा
२। तोरिको तेल
३। चपिङ गरेको प्याज
४। अदुवाको पेस्ट १ कप
Saturday, December 24, 2016
कती माया गर्यौ by Asim rai
कती माया गर्यौ नि तिमीले भुल्नै नसक्ने २
कस्तो चोट दियौ नि तिमीले निको नहुने
कती माया
सँगै जिउने सँगै मर्ने कसम खायथ्यौ तिमीले २
पापी रहेछौ एक्लो बनायौ चुन्नै सकिन मैले
कती बाचा गरेर गयौ नि पुरा नहुने
कस्तो घाऊ दियर गयौ नि बल्झिरहने
कती माया
जे गर्दा नि तिमीलाई सम्झन्छु थाहा छैन तिमीलाई २
म एक्लै २ तड्पी तड्पी रुन्छु २
कती आसु दियर गयौ नि बगिरहने
कस्तो दाग लायर छाड्यौ नि मेट्नै नसक्ने
कती माया
कस्तो चोट दियौ नि तिमीले निको नहुने
कती माया
सँगै जिउने सँगै मर्ने कसम खायथ्यौ तिमीले २
पापी रहेछौ एक्लो बनायौ चुन्नै सकिन मैले
कती बाचा गरेर गयौ नि पुरा नहुने
कस्तो घाऊ दियर गयौ नि बल्झिरहने
कती माया
जे गर्दा नि तिमीलाई सम्झन्छु थाहा छैन तिमीलाई २
म एक्लै २ तड्पी तड्पी रुन्छु २
कती आसु दियर गयौ नि बगिरहने
कस्तो दाग लायर छाड्यौ नि मेट्नै नसक्ने
कती माया
Subscribe to:
Posts (Atom)